टासिदेलेक, नमस्ते, Good Morning, नमस्कार, Shaloom, Shalam-Aalekum.
Everybody Welcome in my "Sherpa Kimi" Home page. I am from Nepal.
मेरो नाम ङिमा लामा (शेर्पा) हो ! सगरमाथाको काखमा रहेको सोलुखुम्वु मेरो गृह जिल्ला हो जहाँ शेर्पाहरुको बाहुल्यता छन् र नेपालको सबभन्दा बढी ऐरपोर्ट भएको जिल्ला नि सोलुखुम्वु पर्दछ ! सोलु एक पयर्टनहरुको गन्तव्य ठाउँ मानिन्छ जुन बाटो हुदै पयर्टक सगरमाथा आधारशिविर जाने गर्दाछन !
म imikimi को एक शेर्पा अर्टिस्ट हुँ ! धेरै धेरै मिहेनतको बब्जुत एक सफल आर्टिस्ट बन्न पाउँदा अति नै खुशी लागिरहेको छ !
सोलुको शेर्पा अर्टिस्ट
वेबसाइट - http://imikimi.com/ngima108
http://www.youtube.com/user/garmali7






